बेलायतले पूर्वी युरोपमा परिचालन गर्ने सेनाको संख्या दोब्बर पार्ने योजना गरिरहेको जनाएको छ । युक्रेन तनाव बढिरहेका बेला रसियालाई दबाब दिन बेलायतले पछिल्लो योजना गरिरहेको बीबीसीले जनाएको छ । सम्भावित दोब्बर परिचालनले रसियाली प्रशासन क्रेमलिनलाई प्रष्ट सन्देश दिने उनले बताए । तनाब न्यूनका गर्न दुवै देशका रक्षा र विदेशमन्त्रीबीच भेटवार्ताको कार्यक्रम छ । त्यस्तै, प्रधानमन्त्री…