मिसावट भएको कोकिन खाँदा अर्जेन्टिनामा कम्तिमा १६ जनाको मृत्यु हुनुका साथै ५० जना बिरामी परेका छन् । अवैध लागुऔषधमा विषालु तत्व मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् । क्षेत्रीय सुरक्षामन्त्री पछिल्लो २४ घन्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान गरेका छन् । किनिएको लागु औषध एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको…