कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको भीषण दुर्घटनामा कम्तीमा २०० जना खानी मजदुरको ज्यान गएको छ । ‘मार्च-२३’ आन्दोलन (एम-२३) नामक विद्रोही समूहका एक प्रवक्ताले उक्त घटनाको पुष्टि गरेका छन् । बताइएअनुसार विभिन्न खानी सुरुङ अचानक भत्किँदा अधिकांश पीडितहरू खानीभित्रै माटोमा पुरिएका थिए । मृतकमध्ये महिला र बालबालिकासमेत रहेका छन्, जसले घटनाको…