पहिलो सन्तानको तुलनामा पछि जन्मने बच्चाले स्क्रिनमा बढी समय बिताउँछन् : अस्ट्रेलियाली अध्ययन

सामान्यतया ठूला दाजुभाइ र दिदीबहिनीको तुलनामा उनीहरूका साना भाइबहिनीहरूले स्क्रिनमा बढी समय बिताउने र शैक्षिक गतिविधिहरूमा कम समय बिताउने अस्ट्रेलियामा गरिएको एक नयाँ अनुसन्धानले देखाएको छ। ‘मोनास बिजनेस स्कूलको सेन्टर फर हेल्थ इकोनोमिक्स’ले अस्ट्रेलियामा गरेको एक अध्ययनका अनुसार पहिलो जन्मेका सन्तानको तुलनामा दोस्रो र तेस्रो जन्मेका बालबालिकाले प्रतिदिन क्रमशः नौ मिनेट र १४ मिनेट बढी…