उत्तर कोरियामा खाद्यसङ्कट, नेता किमद्वारा अवस्था तनावपूर्ण बन्दै गएको स्वीकारोक्ति

उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका योन्हापले उल्लेख गरेको छ । गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उनले मागअनुसारको उत्पादनमा…