शत्रुतापूर्ण नीतिको अन्त्य गर्न अमेरिकालाई उत्तर कोरियाली नेता किमको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको शत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार जनाएअनुसार उत्तर कोरियाली नेता अनले अमेरिकालाई आफ्ना देशका विरुद्ध अमेरिकाले पहिलेदेखि नै शत्रुतापूर्ण नीति लिएकोले त्यसको अन्त्यका लागि चेतावनी दिएका हुन् । उत्तर कोरियाली सत्तारुढ पार्टीको आठौँ कांग्रेस बैठकमा नेता अनले सो…