कोरोना टेस्टमा पोजेटिभ नतिजा आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ । राष्ट्रपतिको स्वास्थ्यप्रति सावधानी अपनाउँदै अस्पताल लैजाने निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पलाई वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टर लगिएको जनाइएको छ । सीबीएस न्युजले जनाएअनुसार ट्रम्पलाई हल्का ज्वरो आएको छ । ह्वाइटहाउसले जनाएअनुसार राष्ट्रपतिले थकाइ महसुस गरेका भए पनि…