बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना सङ्क्रमित भेटिन थालेका छन् । बेलायतमा महामारी शुरु भएयताकै धेरै सङ्क्रमित एक दिनमा भेटिन थालेका बेलायती अधिकारीहरुले जनाएका छन् । बताइएअनुसार बिहीबार (२४ सेप्टेम्बर) मात्र त्यसअघिको २४ घन्टामा त्यहाँ ६ हजार ६३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो त्यहाँ सङ्क्रमण शुरु भएयताको ठूलो संख्या हो । यो समेत गरी…