बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमणबाट २४ घण्टामा ४३ को मृत्यु

बङ्गलादेशमा विगत २४ घण्टामा थप एक हजार ७२४ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने उक्त अवधिमा थप ४३ जनाको मृत्यु भएको छ । बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार त्यहाँ मङ्गलबार (१५ सेप्टेम्बर) सम्म कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४१ हजार ५६ पुगेको छ भने ४,८०२ जनाको मृत्यु भएको छ । सरकारी…