अफगानिस्तान र पाकिस्तानबीच पछिल्ला दिनमा भएको घातक सीमापार झडपमा दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान गएपछि दुवै देशबीच बिहीबार (३० असोज) युद्धविराम लागू भएको छ । अफगानिस्तानको दक्षिणी शहर स्पिन बोल्दाक (हालैका झडपहरूको केन्द्र) मा अब जीवन क्रमशः सामान्य बन्दै गएको देखिन्छ । एएफपीले जनाएअनुसार युद्धविराम लागू भएसँगै पसलहरू पुनः खुलेका छन् र बासिन्दाहरू लडाइँका कारण…