कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ग्रीनवीच समय अनुसार शुक्रबार (२८ फेब्रुअरी) मध्यान्न सम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा सङ्क्रमण भएको डब्लुएचओ र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्याङ्कमा बताइएको छ । एएफपीका अनुसार बिहीबार…