रूस र चीनबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत तुल्याउनु विश्वव्यापी स्थायित्वका लागि आवश्यक रहेको अभिव्यक्ति रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले दिएउका छन् । वार्षिक रूपमा हुने सम्मेलनलाई बिहीबार (१९ डिसेम्बर) सम्बोधन गर्दै नेता पुटिनले भने– ‘रूस र चीनबीचको सम्बन्ध मजबुत बन्दा यसबाट यी दुई समाजवादी मुलुकका जनतालाई फाइदा हुनुका साथै विश्वव्यापी आर्थिक तथा राजनीतिक स्थायित्वमा समेत महत्वपूर्ण योगदान…