बेल्जियममा एक वर्षदेखि सरकारविहीन अवस्था

एक वर्षदेखि जारी राजनीतिक खिचातानीका कारण राष्ट्रिय चुनौतीहरूको सिर्जना भएको र यसले देशको अर्थतन्त्रमा प्रभाव परेको बताउँदै तत्काल नयाँ सरकार गठन गर्न बेल्जियमका राजाले आग्रह गरेका छन् । क्रिसमसका अवसरमा मङ्गलबार (२४ डिसेम्बर) देशबासीका नाममा गरिएको सम्बोधनमा राजा फिलिपले राज्य सञ्चालनका लागि सन्तुलित निर्णय गर्न नयाँ सरकारको गठनमा ढिलाई नगर्न राजनीतिक दलहरूलाई निर्देशात्मक सुझाव दिएका…