बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार

बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले जनाएको छ । गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु भएको उनीहरुमाथिको हिंसाका कारण देश छोडेर भाग्ने शरणार्थीको संख्या ६ लाख नाघेको हो । उनीहरु बंगलादेशको कोक्स् बजारमा बसोबास गरिरहेका छन् । बंगलादेश सरकारले उनीहरुलाई सो क्षेत्रमा शरणार्थी…