कार्बन उत्सर्जन नियन्त्रणमा चीनलाई मिल्यो सफलता

चीनको कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०१८ को लक्ष्य पूरा गर्न चीन सफल भएको छ । कूल घरेलु उत्पादनको प्रति एकाइ कार्बन उत्सर्जन सन् २०१८ मा चार प्रतिशतले कटौती गर्न चीनलाई सफलता मिलेको सम्बद्ध चिनियाँ अधिकारीले बताएका छन् । चीनले सन् २०१८ का लागि ०.१ प्रतिशत कार्बन उत्सर्जन कटौती गर्ने लक्ष्य तय गरेको थियो ।…