अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरलाई अस्पताल भर्ना गरिएको छ । पूर्वराष्ट्रपतिमध्ये सबैभन्दा ज्येष्ठ ९५ वर्षीय कार्टरलाई सोमबार (२५ कात्तिक) बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राव भएकोे चिकित्सकले जनाएका छन् । यसअघि गत अक्टोबर २२ तारिखका दिन पनि कार्टरलाई अस्पताल भर्ना गरिएको थियो । त्यतिबेला उनलाई जर्जियास्थित…