स्वर्गीय राजा भूमिबोलको अन्त्यष्टि २६ अक्टुबरमा गरिँदै

– श्रीविक्रम भण्डारी (थाईल्याण्ड, बैङ्कक) थाईल्याण्डका लोकप्रिय राजा भूमिबोल अदुल्यादेजको देहावसान भएको एक वर्ष बितिसक्दा पनि उहाँको अन्त्यष्टि भएको छैन । देहावसान भएको एक वर्षपछि उहाँको अन्त्यष्टि राजकीय सम्मानसहित गरिने थाई सरकारले घोषणा गरे पनि साइत नजुरेका कारणले अन्त्यष्टिमा ढिलाई भएको थियो । राजा भूमिबोलको देहावसान ८८ वर्षको उमेरमा १३ अक्टोबर २०१६ मा भएको थियो…