न्युयोर्कमा वामपन्थी जोहरान ममदानी मेयर निर्वाचित

डेमोक्रेटहरूको मनोबल उकासियो अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क शहरमा भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय हासिल गरेका छन् । यो परिणामले न्युयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभइ सन् २०२६ को मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीको रूपमा समेत देखिएको छ । ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले…