भारतमा चक्रवात ‘मोन्था’ को प्रभाव : विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’का कारण अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बङ्गालको खाडीमा विकसित भएको यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’मा परिणत भइसकेको छ र दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह शहर काकीनाडा नजिकै मङ्गलबार राति अवतरण हुने अनुमान गरिएको भारतीय…