अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको चीनको आरोप

जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)माथि आफ्नो 'राष्ट्रिय समय केन्द्र'मा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ । चीनको राज्य सुरक्षा मन्त्रालयले आइतबार (१९ अक्टोबर) सार्वजनिक गरेको वक्तव्यमा यस आक्रमणले देशको नेटवर्क सञ्चार, वित्तीय प्रणाली र विद्युत् आपूर्तिमा समेत अवरोध पुर्‍याउने सम्भावना रहेको उल्लेख छ । मन्त्रालयका अनुसार सन् २०२२ मा अमेरिकी एजेन्सीले…