सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी २६ जनाको मृत्यु भएको छ । घटनामा परेर थप ५६ जना घाइते भएका र मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका सम्बद्ध अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये तीन केन्याली, एक क्यानाडाली, एक बेलायती, दुई अमेरिकी र तीन तान्जानीयाली नागरिक रहेका छन् । घटनामा परी…