हङकङमा संसद् भवनभित्रै छिरेर तोडफोड भएको छ । सुपुर्दगी सम्बन्धी प्रस्तावित विधेयकको विरोधमा उत्रेका प्रदर्शनकारीहरु हङकङको संसद् भवनभित्रै पुगेर तोडफोड गरेका हुन् । विगत लामा समयदेखि हङकङमा जारी प्रदर्शनले झनै उग्र रुप लिएको छ । उनीहरुले त्यहाँ ब्यापक तोडफोड गरेका छन् । दर्जनौं प्रदर्शनकारी जबरजस्ती संसद् भवनभित्र छिरेर भवनको झ्यालका सिसाहरु फुटाइदिएका छन् । उक्त…