इण्डियन अर्धसैन्य बलका जवानले गरे चार सहकर्मीको हत्या

भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेको समाचार एजेन्सीहरुले महत्वका साथ सम्प्रेषण गरेका छन् । भारतको छत्तिसगढ राज्यको बिजपुर जिल्लामा शनिबार साँझ भएको उक्त घटनामा सैन्य बलको केन्द्रीय शिवीर भित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ…