चीनबारे एघार नौला कुरा

महाशक्तिको रूपमा उदाइरहेको मुलुक चीनको शासकीय कमान्ड पुनः सी जिनपिङकै हातमा रहेको सन्दर्भले चीन यतिबेला विशेष चर्चामा छ । छोटो समयमा तीव्र आर्थिक विकास गरेर चीनले विश्वमञ्चमा आफ्नो अलग प्रभाव जमाउन थाले पनि विशाल जनसङ्ख्या रहेको यस मुलुकबारे प्रकाशमा नआएका थुप्रै कुरा छन् । के रहेछन् त चीनबारे खास प्रकाशमा नआएका कुरा, जानौँ । ०…