आत्मघाती विष्फोटबाट नाइजेरियामा पचासको मृत्यु

उत्तरपूर्वी नाइजेरियाली शहर मुवीमा रहेको एक मस्जीदमा हिजो मङ्गलबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । नाइजेरियन प्रहरीलाई उद्धृत गरी एजेन्सीहरुले जनाएअनुसार मंगलबार बिहानै एक पहिचान खुल्न नसकेको किशोरले उत्तरी राज्य आदामावामा विस्फोट गराएको थियो । बताइएअनुसार मङ्गलबार साँझसम्ममा आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ भने घटनामा घाइतेहरूको…