उज्यालो पर्ब मनाउँदा आँखामा छायो अन्धकार

भारतको तेलङगाना राज्यमा पटका पड्काउँदा आँखामा चोट लागेका कम्तीमा तीस जना अस्पताल भर्ना भएको सन्दर्भलाई सिन्ह्वाले सम्प्रेषण गरेको छ । दीपावलीको अवसरमा बिहीबार बेलुका पटका पड्काउँदा उनीहरूको आँखामा चोट लागेको सो राज्यका स्वास्थ्यमन्त्रीले शुक्रबार जानकारी दिएका छन् । बताइएअनुसार उनीहरू सबैको अहिले सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको छ । भारतमा दीपावलीको बेला पटका…