किम जोङ-उन ‘पागल’ रहेको राष्ट्रपति ट्रम्पको ‘ठहर’ !

अमेरिकी राष्ट्रपतिप्रति लक्षित हुँदै ‘कुकुर भुक्दै गर्छन्, तर क्षेप्यास्त्र कार्यक्रम नरोकिने' अभिव्यक्ति दिने उत्तर कोरियाली नेता किम जोङ–उनलाई राष्ट्रपति ट्रम्पले पागल 'ठहर' गरेका छन् । अमेरिकी राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले दुई दिनपहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो व्यक्त गर्दै अमेरिकाका लागि मात्र नभै सवै सहयोगी देशको सुरक्षार्थ वासिङ्टनले कुनै कसर बाँकी…