भारतको उत्तरप्रदेशमा भएको सडक दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको खबर प्राप्त भएको छ । दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको पुरन्दपुर थानाका इन्चार्ज सव इन्सपेक्टर ग्रिजेश उपाध्यायले जानकारी दिए । महाराजगन्ज पुरन्दपुर, गोरखपुर रोडमा ट्याङ्कर र कार एकआपसमा ठोकिँदा ७ जनाको ज्यान गएको हो ।उनीहरुको सनाखत भएको छैन । दुर्घटनामा सीमावर्ती…