भारत, बिहारमा रहेको नितिश कुमार र लालु यादवबीचको बहुचर्चित ‘महागठबन्धन’मा फाटो आएको छ । नरेन्द्र मोदीको लहरलाई रोक्न पछिल्लो पटक भारतीय जनता पार्टी (बिजेपी)सँगको १७ वर्ष लामो सम्बन्धलाई तोड्दै नितिश कुमारले लालू यादव नेतृत्वको आरजेडी र भारतीय कङ्ग्रेससँग ‘महागठबन्धन’ बनाएका थिए । तर, पछिल्ल्लोपटक लालू यादव र उनका परिवारका प्रायः सबै सदस्यविरुद्ध भ्रष्टाचार मामिलामा सिआइबीले…