उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने सङ्केत नदेखिएको दाबी

पछिल्लो चरणमा पटक पटक आणविक परीक्षण गरेर विश्वमञ्चमै आतंक मच्चाएको उत्तर कोरियाले तत्कालै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको भन्ने खबर आए पनि त्यसको कुनै सङ्केत नभेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ । विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले यसै महिनाको सुरुवातमा एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको थियो…