कतारले अमेरिकालाई उपहारमा दियो बोइङ ७४७, उपहार अस्वीकार्नु गर्नु मुर्खता हुने ट्रम्पको तर्क

कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७-८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताएका छन् । उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौँ डलर बचत हुने र त्यो वचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताए । राष्ट्रपति ट्रम्पले कतारको तर्फबाट…