जापानको प्रमुख अटो निर्माता टोयोटा मोटर कर्पोरेशनले आर्थिक वर्ष सन् २०२५ मा आफ्नो खुद नाफा ३४.९ प्रतिशतले घटेर ३.१ ट्रिलियन येन (लगभग २१।६ अर्ब अमेरिकी डलर) पुग्ने अनुमान गरेको छ। कम्पनीका अनुसार यस गिरावटको मुख्य कारण अमेरिकी भन्सार दरमा वृद्धि र येनको अमेरिकी डलरसँगको मूल्यवृद्धि हो। टोयोटाले चालु आर्थिक वर्षमा (२०२५ मार्चसम्म) ४८.५ ट्रिलियन येनको…