‘स्तरोन्नतिपश्चात् नेपाल थप सक्रिय बन्न सक्नुपर्छ’

तस्बिर रासस अमृत राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । यो नेपालका लागि निकै उत्साहप्रद खबर हो । यसले अन्तर्राष्ट्रिय बजारमा केही वस्तु तथा सामानको निर्यात गर्ने प्रयोजनमा केही चुनौती सिर्जना गर्न सक्छ तर विश्वमा हामी गरिब देश होइनौँ…