‘मैले गरेका काम बोलिदिए पुग्छ’

गौरी जोशी, एनएआरएन अभियन्ता मेरो प्राथमिकताको विषय भनेको सङ्घलाई सबैले मान्ने साझा संस्थाको रूपमा विकास गर्ने नै हो । गैरआवासीय नेपाली सङ्घले अघिसारेका मुद्दाहरूमा काम गर्ने र यसै सङ्घको माध्यमबाट मातृभूमिको पक्षमा सकेको योगदान दिने भन्ने नै हो । गौरी जोशी डायस्पोराको लागि अब नयाँ अनुहार रहेनन् । गैरआवासीय नेपाली अभियानमा गौरी संसारभरका नेपालीले लिने…