रुपचन्द्रका ‘अजम्बरी’ कुरा

महान् नेपाली दार्शनिक रुपचन्द्र विष्टले हामीबाट बिदा लिनुभएको तेइस वर्ष पूरा भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घटना र विचार साप्ताहिकको पहिलो अङ्कमा प्रकाशित उहाँको कालजयी अन्तर्वार्ता सम्मानस्वरुप पुनः यहाँ प्रस्तुत गरिएको छ । लामो समयको निरन्तर प्रयासपछि २०५२ सालको वैशाखमा लिइएको अन्तर्वार्तामा विष्टले नेपाली जनताको चेतन तह र राजनीतिक तथा प्रशासनिक नेतृत्वको…