बाँस ‘ग्रिन गोल्ड’ हो, यसप्रति आशा जगाउँदै छौँ : गणेश शाह

अन्तरवार्ता यही फागुन १५, १६ र १७ गते खोटाङमा हुने प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्व तयारीमा रहेका आयोजकहरूले बाँसलाई ‘ग्रीन गोल्ड’कै संज्ञा दिएका छन् । निर्माण क्षेत्रमा प्रयोग गर्न सके यसले नेपालको अर्थतन्त्रलाई दीगोरूपमा आत्मनिर्भर बनाउन सक्ने उनीहरूको तर्क छ । रड, डण्डी तथा प्लाष्टिकका लागि बाहिरिने नेपाली पैसा रोक्न सकिने र त्यसबाट अर्थतन्त्र सवल…