रामचन्द्र ढकाल यै माटो छ प्यारो, उखेल्न नखोजयहीँ छु म खुशी, धकेल्न नखोज । किन हो र सधैं, पोखरी खोजेकोम यहीँ सफा छु, पखाल्न नखोज । कति धाक दिन्छौ, अनि ठुलो बन्छौम सक्छु तिमी झैँ, खसाल्न नखोज । ल जान्छु त्यहाँ म, बोलायो जसलेयो पीडा दुःखमा, बसाल्न नखोज । यही नै रीति हो, सकियो लेखेकोम…