मिथिलाञ्लमा ‘मधुश्रावणी’ पर्व सुरु

सुखद दाम्पत्य जीवनको कामना गर्ने पर्व कला-संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ । श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको कामना गर्दछन् । यो पर्वमा बर्तालु र उनका सखी सुन्दर वस्त्रमा…