मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली

मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका-११ (बाँके) निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । यो वर्ष राहीले करिब रु एक लाखमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याउनुभएको हो । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब रु ६० हजार थप खर्च भएको उहाँले बताउनुभयो । नेपालगञ्जको गणेशपुर चोकमा पनि विगत सात…