अलिखित कथा कति छन् यहाँ !

रुक्मणी अमात्य, बेल्जियम अलिखित कथाहरुमुटुभित्रका ब्यथाहरुसधैं मुटुभित्रै जडरुपीकहिल्यै नमेटिने गरिछापिएका छन् मुटुभित्रै ! जति बिर्सने प्रयास गरे पनिउत्ति नै स्पष्ट र छर्लङ्गप्रवाह भइदिन्छन्नशा-नशामा रगत सरिलछालुङ मनपरीअटोस् नअटोस् मतलब छैनकोच्चिएका छन् मुटुभित्रै ! त्यसैले आफैले कयौं पटकबाध्य भइ पढ्छन् अनिभावना बनि बगिदिन्छन् ! सायद त्यो गल्ती नै किन नहोस्थिचीमिची मुटुभित्रैन कोहि लेखक नै भेटाएती कथाहरु लेख्नन…