गोरखनाथ दर्शनको सान्दर्भिकता

नेपालको दोस्रो नाउँ हो गोरखनाथ । गोरखनाथ विनाको नेपाल कल्पना गर्न सकिन्न । एकीकृत नेपालको आशा, भरोसा र आशिर्वाद हो- ‘गोरखनाथ’ । त्यसैले अभिन्नता छ गोरखनाथको नेपालसँग । श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको उत्साह, त्यस बेलाका विभिन्न तप्काका जनताको सहभागिता र भगवान् गोरखनाथको अजेय आशिर्वाद नै आजको नेपाल हो । यस्तो महान् महिमाशाली गौरवलाई अहिलेको…