जनही एक लाख नगदसहितको नइ पुरस्कार दश जनालाई

नइ प्रकाशनले राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका दश महानुभावलाई २०७६ सालका पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । प्रकाशनले चिकित्सा क्षेत्रका डा. गौरीशङ्करलाल दासलाई ‘नइ भावि पुरस्कार’, राष्ट्रियता प्रवर्द्धनका लागि मानक राष्ट्रिय झण्डाका निर्माता इञ्जिनीयर तथा आर्किटेक शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई ‘नइ ईश्वर बराल पुरस्कार’ र अन्तराष्ट्रियस्तरको अभिनय गरी नेपालीको…