■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११४० शिशिर ऋतु वि.सं. २०७६ माघ २४ गते शुक्रबार तद्अनुसार सन् २०२० फरवरी ७ तारिख माघ शुक्लपक्ष त्रयोदशी तिथि पुनर्वसु नक्षत्र प्रीति योग तैतिल करण आनन्दादिमा लुम्बयोग चन्द्रमा मिथुन राशिमा १६ः५२ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…