■ देवप्रकाश त्रिपाठी त्यो भौतिक सुख–सुविधा प्राप्तिको उत्कर्षपूर्ण समय थियो । मानसिक शान्तिसमेत खरिद गर्न सकिने त्यस समयमा मानिसहरू यति एक्लाएक्लै भइसकेका थिए कि लाग्थ्यो– कसैको कसैसँग कुनै साइनो र सरोकार छैन, सबैको सबैसँग एउटा न एउटा मतलबको सम्बन्ध र सम्पर्क मात्र छ । समय गुजार्नका लागि कतिपय मानिस पुराना शताब्दीका आफ्ना पुर्खाहरूको सामाजिक र…