‘शताब्दी पुरुष’, जसले सत्यमोहनलाई दीर्घजीवी बनाउन औषधिको काम गऱ्यो

उही पुरानै मयल रङको टोपी । दौरा सुरुवालमाथि कोट, सधैँ लगाउने जुत्ता । तर अघिपछिभन्दा अली हँसिलो मुहार लिएर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मञ्चमा आसिन भए । उनको अनुहारमा चमक हुनुको एउटै कारण हो, एक सय वर्षको नजिकिँदो समय । भोली सोमबार १०० वर्षमा टेक्दै छन् । उनि जति खुशी थिए त्योभन्दा खुशी उपस्थित…