तारादेवी र अरुणा लामाका गीतले ढाकियो पोखराको आकाश

स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामा दुवै यस संसारमा छैनन्, तर यी दुवै विख्यात गायिकाप्रति समर्पण गरिएको सांगीतिक कार्यक्रमले शनिबार पोखराको आकाशलाई ढपक्कै ढाक्यो । पोखरेली सुगम संगीतमा समर्पितत गायीकाहरूले तेश्रो संस्करणका रुपमा आयोजना गरेको ‘रारा टेस्ट अफ हार्मोनी : धुनहरुमा तारादेवी र अरुणा लामा’ कार्यक्रममा गाएका गीतले पोखराको सांगीतिक आकास ढकमक्क ढाकेको…