तस्कर, भ्रष्ट र लुटेराहरू हरहालमा दण्डित होउन् !

शरणार्थीको नाममा मानवतस्करी गर्ने यो प्रकरणलाई प्रस्थानबिन्दु बनाएर वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीको नेतृत्वले चिर जनअपेक्षित काम गरेको छ, तर ठूलो जोखिम पनि मोलेको छ । भ्रष्ट र देशद्रोहीहरूविरुद्ध जनताले यस्तै निर्मम कार्वाही चाहेका छन् । शर्त के मात्रै हो भने, यस प्रकरणलाई टुंगोमा पुऱ्याउनैपर्छ । ✍ राजबाबु शंकर मुलुक आर्थिक र राजनीतिक रूपमा संगीन मोडमा…