जघन्य अपराधमा सजाय पाएका रेशम चौधरी माफी-मिनाहपश्चात रिहा

राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरी जेलबाट रिहा भएका छन् । लगभग पन्ध्र वर्ष जेल सजाय भुक्तान गर्न बाँकी रहेका चौधरीले बुधबार दिउँसो गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष सजाय मिनाहको लागि निवेदन दिएका थिए । चौधरीको निवेदन राष्ट्रपति कार्यालय पुगेकै दिन प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेर उनलाई माफीमिनाह दिइ रिहा…