चार्ल्स डिकन्स : अङ्ग्रेजी साहित्यका अमर पुरुष

✍ हेमन्त खतिवडा उन्नाइसौँ शताब्दीका सबभन्दा लोकप्रिय उपन्यासकार हुन् चार्ल्स डिकन्स । अङ्ग्रेजी साहित्यमा उनको बजोड उपस्थिति रहेको छ र उनले आफ्नो विलक्षणता अत्यन्त प्रभावशाली रूपमा देखाए । सेक्सपियरका नाटकहरू अङ्ग्रेजी साहित्यमा अनमोल मानिन्छन्, त्यस्तै चार्ल्स डिकन्सका उपन्यासहरू मानिन्छन् । उनका उपन्यासहरू अङ्ग्रेजी भाषाका मनमोल मणि-माणिक्य हुन् । डिकन्सले अन्दाजी तीन हजार पात्रहरू सृष्टि गरे…