राजनीतिक नक्साको आधारमा मानिसहरू फरक तरिकाले समृद्ध वा पतन हुन सक्छन् भन्ने 'डारोन एसेमोग्लु' र 'जेम्स रोबिन्सन'को निचोड लिएर नेपाल प्रवेश गरेको पश्चिमा शक्तिलाई एकल मैदान खाली नगर्ने उत्तर/दक्षिणको निर्णयपश्चात् पावरगेम चर्किने निश्चित छ । यस्तो विडम्बनापूर्ण अवस्थामा पपुलिस्टबाट जोगाउन नसके मुलुक 'ब्ल्याक होल'मा प्रवेश गर्नेछ । ✍ दीपेन्द्र पाण्डे राष्ट्रहरूको उदय र पतन केवल संयोग मात्र…