फिरन्ते ब्यापारी !

यसपटकको चुनावी मेला समग्रमा रमाइलो छ ! मनोरञ्जक छ ! कुनै समयका इन्जिनियर ऱ्यापर युवापुस्ताको भोटबाट मेयर बनेपछि पार्टी नै खोल्ने ब्यापारमा आकर्षित भएका छन् ! सहकारी ठगीको कलंकबाट ओरालो लागेको पार्टीमा छिरेर कोरामिनको भूमिका निभाउँदैछन् ! ✍ ज्ञानमणि भुर्तेल पञ्चायतकालमा झापा धुलाबारी क्षेत्रमा शशि खतिवडा नामका ब्यापारी थिए ! ‘नेपालको हङकङ’ नामले ख्याति कमाएको…