बालेन जसरी भएपनि प्रधानमन्त्री भएरै छाड्ने ‘वन डाइरेक्सन’ लक्ष्यमा हिँडिरहेका देखिन्छन् भने केपी ओलीले भूराजनीति, देशको सार्वभौम सत्ता, संविधानको भविष्य र म्यानिपुलेटेड युवाको जमातप्रति चिन्ता गरिरहेका देखिन्छन् । ✦ दिल निसानि मगर १. केपी ओली प्रधानमन्त्रीको रूपमा अपदस्थ भइसकेपछि हालसम्म साना-ठूला मिडियामा गरेर करिब १९ पटक अन्तर्वार्ता दिइसकेका छन् । मिडियाका सम्पादकहरूलाई बोलाएर देशमा देखिएको…